मुलुकमा फेरि ‘हलो क्रान्ति’को आवश्यकता : संस्कृतिविद् जोशी | Khabarhub Khabarhub

मुलुकमा फेरि ‘हलो क्रान्ति’को आवश्यकता : संस्कृतिविद् जोशी


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृतिविद् सत्यमोहन जोशीले मुलुकलाई समृद्ध बनाउन कामै गरेर देखाउन सरकारलाई सुझाव दिएका छन् ।  संस्कृतिविद् जोशीले देशलाई बनाउन कामै गरेर देखाउनुपर्ने पनि स्पष्ट पारे ।

उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने अभियानलाई प्रधानमन्त्री केपी ओलीले कसरी सफल गराउँछन् ? आफूले नियाली रहेको पनि बताए ।  बुधबार काठमाडौंमा साहित्यकार पुष्पलता आचार्यद्वारा लिखित पुस्तक ‘किताव यात्रा’को बिमोचन गर्दै उनले मन्त्रीहरुले सपथ गरे अनुसार काम गरेको भए मुलुक धेरै पहिले नै समृद्ध भईसकेको हुने पनि उल्लेख गरे ।

संस्कृतिविद् जोशीले सबै नेपाली विदेशिने क्रमले तीव्रता पाएकाले मुलुकमा फेरि ‘हलो क्रान्ति’ गर्ने बेला आएको पनि स्मरण गराए । देशलाई समृद्ध बनाउने ‘मिसन’ हरेक नागरिकले लिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ६ : ०२ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको