विप्लव समूहका भोजपुरा प्रदेश प्रमुख विगा चौरसिया पक्राउ « Khabarhub

विप्लव समूहका भोजपुरा प्रदेश प्रमुख विगा चौरसिया पक्राउ


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सा प्रहरीले नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहका भोजपुरा प्रदेश प्रमुख विगा चौरसियालाई पक्राउ गरेको छ ।

पर्सा जिल्ला ईन्चार्ज समेत रहेका चौरसियालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

सरकारले चैत महिनाभित्रै विप्लव समूहका आपराधिक गतिविधिलाई रोक्दै जेल हालेरै भए पनि राजनीतिक मूल धारमा ल्याउने यस अघि नै जनाइसकेको छ भने प्रहरीले पनि विप्लव नेतृत्वको नेकपाका गतिविधिप्रति कडा निगरानी राखिरहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ७ : ०३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी