विराटनगर महानगरपालिका प्रमुख पराजुलीले गरे १० महिने बालकको उद्दार « Khabarhub

विराटनगर महानगरपालिका प्रमुख पराजुलीले गरे १० महिने बालकको उद्दार


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले १० महिने बालकको उद्दार गरेका छन् ।
विगत केही महिना यता सडकमा १० महिने बालक काखमा च्यापेर माग्दै हिडेकी एक अशक्त महिलाको कामलाई बन्देल लगाउँदै बालकको उद्दार गरेका हुन् ।

ती महिलाले दश महिने दुधे बालकलाई प्रयोग गरी नगर क्षेत्रमा माग्ने काम गर्दै आएकी थिइन । उक्त काम बुधबार बन्देज गराइएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका, सिविन हेल्पलाइन र एसओएस बालग्राम इटहरीले उक्त दश महिने बालक सुमन मुखियाको उद्धार गरेपछि उनको शिक्षालगायत सम्पूर्ण जिम्मेवारी बालग्राम इटहरीले लिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ११ : ११ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६