मलेसियामा १ नेपालीसहित १३ आप्रवासी कामदार पक्राउ « Khabarhub

मलेसियामा १ नेपालीसहित १३ आप्रवासी कामदार पक्राउ


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


क्वालालम्पुर– मलेसियामा अवैधानिक रुपमा बसिरहेको अभियोगमा १ नेपालीसहित १३ जना आप्रवासी कामदार पक्राउ परेका छन् । मलेसियाको अध्यागमन प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् ।

मलेसियाको अध्यागमन प्रहरीले बुकित विन्ताङ, बुकित जलिल, केपोङ लगायतका ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा १ नेपाली, ४ जना नाइजेरियाली, १ तान्जानियाली, ३ जना बंगालीदेशी तथा २ जना सुडानी रहेको अध्यागमन प्रहरीले जनाएको छ ।

यस्तै गुयनामा २ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका विदेशी रोजगारीका लागि मलेसिया आइ श्रम अवधि सकिए पनि स्वदेश नफर्कि काम गरेका परेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : ५५ बजे

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत १ गते आइतबार चैत

आज २०८२ साल चैत १ गते आइतबारको राशिफल

काठमाडौँ- आज २०८२ साल चैत १ गते आइतबार चैत कृष्ण

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा