मलेसियामा १ नेपालीसहित १३ आप्रवासी कामदार पक्राउ | Khabarhub Khabarhub

मलेसियामा १ नेपालीसहित १३ आप्रवासी कामदार पक्राउ


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


क्वालालम्पुर– मलेसियामा अवैधानिक रुपमा बसिरहेको अभियोगमा १ नेपालीसहित १३ जना आप्रवासी कामदार पक्राउ परेका छन् । मलेसियाको अध्यागमन प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् ।

मलेसियाको अध्यागमन प्रहरीले बुकित विन्ताङ, बुकित जलिल, केपोङ लगायतका ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा १ नेपाली, ४ जना नाइजेरियाली, १ तान्जानियाली, ३ जना बंगालीदेशी तथा २ जना सुडानी रहेको अध्यागमन प्रहरीले जनाएको छ ।

यस्तै गुयनामा २ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका विदेशी रोजगारीका लागि मलेसिया आइ श्रम अवधि सकिए पनि स्वदेश नफर्कि काम गरेका परेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : ५५ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन