भूकम्पपछि बन्द रहेको तातोपानी नाका अनौपचारिक रुपमा खुला « Khabarhub

भूकम्पपछि बन्द रहेको तातोपानी नाका अनौपचारिक रुपमा खुला


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– भूकम्पपछि बन्द रहेको नेपाल–चीन नाका (सिन्धुपाल्चोकको तातोपानी) अनौपचारिक रुपमा खुला भएको छ ।

केही दिनपछि औपचारिक रुपमै खुला हुने नाकाबाट सामान आयातका लागि नेपालीलाई पास उपलब्ध गराउन लागिएको छ ।

खासामा चिनियाँ सामग्री लोड गर्नका लागि अध्यागमन कार्यालय कोदारीले १० जना नेपालीलाई पास उपलब्ध गराएको छ ।

पास पाएका नेपालीले खासामा गएर नेपाल आयात गर्ने सामग्री लोड गर्नेछन् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  २ : ४२ बजे

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट

तनहुँको घुमाउनेमा पुल नबन्दा सास्ती

तनहुँ– प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकाटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको