‘जिरो फिगर’ कै कारण सबैको ध्यान खिचिन् यी मोडलले, बनिन् भाइरल « Khabarhub

‘जिरो फिगर’ कै कारण सबैको ध्यान खिचिन् यी मोडलले, बनिन् भाइरल


१३ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font


महिलाहरुले सुन्दर बन्नका लागि अनेक उपाय अपनाउने गर्छन् । कतिले त पुरुषको ध्यान तान्नलाई के सम्म गर्न पछि पर्दैनन् भन्ने प्रमाण भेनेजुएलाकी मोडलले प्रमाणित गरेकी छिन् । मेकअप मात्र होइन, शरीरलाई पनि अनेक स्टाइलको बनाउन महिलाले कडा मेहनत गर्ने गर्छन् ।

महिलाले बारुले कम्मर बनाउनलाई पनि खुबै मेहनत गर्ने गर्छन् । भेनेजुएलाकी मोडल एलेइरा एजेन्डानोले आफ्नो कम्मरलाई यति जिरो फिगरको बनाएकी छिन् कि, उनी विश्वको ध्यान तान्न सफल भएकी छिन् ।

उनको शरीरको बनावट त ठीकै छ तर कम्मर निकै पातलो छ । एजेन्सीका अनुसार ती मोडलले आफ्नो कम्मर २० इन्चको बनाएकी छिन् ।

विदेशी सञ्चार मिडियामा आएका समाचारका अनुसार उनले ६ वर्ष कडा मेहनत गरेर आफ्नो कम्मर यो अवस्थाको बनाएकी हुन् । यो समयमा उनले २० पटकभन्दा बढी सर्जरी गरेकी छिन् भने दिनमा २३ घण्टासम्म कसिलो कपडा लगाउने गर्थिन् । हेरौं तस्वीर:

 

 

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  ७ : १० बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा