विज्ञप्ति जारी गर्दै विष्फोटको जिम्मा विप्लव नेकपाले लियो « Khabarhub

विज्ञप्ति जारी गर्दै विष्फोटको जिम्मा विप्लव नेकपाले लियो


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार काठमाडौंमा भएका बम विष्फोटको जिम्मा लिएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै घटनामा आफ्ना ४ जना नेता कार्यकर्ताको निधन भएको जनाएको छ । विज्ञप्तिमा विष्फोटमा परेर पार्टी जनमुक्ति सेना र जन वर्गीय संगठनका कमाण्डर महान, पार्टी कार्यकर्ता दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको जनाइएको छ ।

महासचिव विप्लवले यो घटना हुनुमा मुख्य वर्तमान सरकारको कार्यशैली रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा सोमबार आह्वान गरिएको नेपाल बन्द पूर्ण रुपमा सफल भएको दाबी गरिएको छ ।

विप्लव नेकपाले गत जेठ ७ गते भोजपुर र खोटाङको सीमानामा पार्टी सदस्य तिर्थराज घिमिरेको हत्याको विरोधमा सोमबार नेपाल बन्दको आह्वान गरेको हो ।

विज्ञप्ति यस्तो छ 

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ८ : २३ बजे

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट

तनहुँको घुमाउनेमा पुल नबन्दा सास्ती

तनहुँ– प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकाटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको