बाघको आक्रमणबाट एक महिला घाइते « Khabarhub

बाघको आक्रमणबाट एक महिला घाइते


१३ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङमा बाघको आक्रमणमा परी एक महिला घाइते भएकी छिन् ।

जंगल छेउ गाई चराउन गएकी त्रिपुरासुन्दरी गाउँपालिका ६ बाजोगराकी ३५ वर्षीय पम्पा खाँडमाथि बाघले आक्रमण गरेको जनाइएको छ ।

उनको शरिरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनको हाल स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  ९ : ११ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो