बाघको आक्रमणबाट एक महिला घाइते « Khabarhub

बाघको आक्रमणबाट एक महिला घाइते


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङमा बाघको आक्रमणमा परी एक महिला घाइते भएकी छिन् ।

जंगल छेउ गाई चराउन गएकी त्रिपुरासुन्दरी गाउँपालिका ६ बाजोगराकी ३५ वर्षीय पम्पा खाँडमाथि बाघले आक्रमण गरेको जनाइएको छ ।

उनको शरिरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनको हाल स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ९ : ११ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख २ गते बुधबार ।

आज २०८३ साल वैशाख २ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २ गते बुधबार ।

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई

प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा