भ्रष्टाचार प्रकरणले ढल्यो अष्ट्रियाको सरकार « Khabarhub

भ्रष्टाचार प्रकरणले ढल्यो अष्ट्रियाको सरकार


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रिया- भ्रष्टाचार प्रकरणमा मुछिएको अष्ट्रियाको सरकारमाथि लागेको महाअभियोग प्रस्ताव पारित भएसँगै त्यहाँको सरकार ढलेको छ ।

संसद्का बामपन्थी पार्टीहरुले अष्ट्रियन चान्सलर सेबाष्टियन कुर्जविरुद्ध दर्ता गराएको महाअभियोगलाई उनको पूर्व साझेदार दक्षिणपन्थी दलले समेत समर्थन गरेको हो ।

मुलुकका उपचान्सलर हाइन्ज क्रिष्चियन स्टार्चले रुसी लगानीकर्तासँग मोलमोलाई गरिरहेको भिडियो सार्वजनिक भएको थियो । उपचान्सलर पदबाट राजीनामा दिएसँगै वर्तमान दक्षिणपन्थी सरकारको चर्को आलोचना हुँदै आएको थियो ।

त्यसलत्तै चान्सलर कुर्जले आम निर्वाचनको आह्वान गरेका थिए । अब चाँडै त्यहाँका राष्ट्रपति अलेक्जाण्डर भान डेर बलनले नयाँ सरकार गठनको आह्वान गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ९ : १६ बजे

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक