प्रदेश-२ मा नेकपाले टुंग्यायो एकता, कसले के पाए जिम्मेवारी (सूचीसहित) | Khabarhub Khabarhub

प्रदेश-२ मा नेकपाले टुंग्यायो एकता, कसले के पाए जिम्मेवारी (सूचीसहित)


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश नम्बर २ को पार्टी एकताको सम्पूर्ण काम टुंग्याएको छ ।

एकता प्रक्रिया टुंगिएसँगै अब नेकपा प्रदेश-२ का ६ जिल्ला कमिटीले पाए पूर्णता पाएका छन्। गत असार ९ गते बसेको प्रदेश कमिटीको बैठकले ६ जिल्ला कमिटीलाई पूर्णता दिएको हो।

प्रदेश कमिटीले एकता प्रक्रिया टुंग्याएसँगै प्रदेश-२ का ६ जिल्ला बारा, पर्सा, रौतहट, सर्लाही, सिराह र सप्तरीको नामावली सम्बन्धित जिल्लामा पठाएको छ।

प्रदेश २ मा नेकपाका नेताले के के पाए जिम्मेवारी सूची हेर्नुहोस-

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ७ : ५४ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना