‘बी’ आउँछ झैँ लागेको थियो, ‘बी प्लस’ आयो, अब म्यानेजमेन्ट पढ्छु – करिश्मा मानन्धर « Khabarhub

‘बी’ आउँछ झैँ लागेको थियो, ‘बी प्लस’ आयो, अब म्यानेजमेन्ट पढ्छु – करिश्मा मानन्धर


१२ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका करिश्मा मानन्धरले एसईईमा ३ जीपीए (बी प्लस) ल्याएपछि खुशी व्यक्त गरेकी छिन् । अब उनले व्यवस्थापन विषय लिएर थप अध्ययन गर्ने बताएकी छिन् ।

उनले दुई विषयमा आफूलाई थोरै शंका लागे पनि नतिजाले आफूलाई निकै खुशी लागेको बताइन् । साथै उनले आफूले आशा गरेभन्दा राम्रो नतिजा आएको भन्दै खुशी साटिन् । ‘सोचेभन्दा राम्रो नतिजा आयो । खुशी छु,’ करिश्माले खबरहबसँग भनिन्, ‘बी आउने अपेक्षा गरेकी थिएँ, ‘बी प्लस’ आयो, अब व्यवस्थापन पढ्छु ।’

यता एसईईको नतिजा प्रकाशन भएपछि करिश्मालाई बधाइ दिनेको ओइरो लागेको छ । आज एसईईको नजिता प्रकाशन हुने भएपछि उनलाई बिहानैदेखि तारन्तार फोन आइरहेको थियो ।

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  ५ : ४८ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट