‘बी’ आउँछ झैँ लागेको थियो, ‘बी प्लस’ आयो, अब म्यानेजमेन्ट पढ्छु – करिश्मा मानन्धर | Khabarhub Khabarhub

‘बी’ आउँछ झैँ लागेको थियो, ‘बी प्लस’ आयो, अब म्यानेजमेन्ट पढ्छु – करिश्मा मानन्धर


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका करिश्मा मानन्धरले एसईईमा ३ जीपीए (बी प्लस) ल्याएपछि खुशी व्यक्त गरेकी छिन् । अब उनले व्यवस्थापन विषय लिएर थप अध्ययन गर्ने बताएकी छिन् ।

उनले दुई विषयमा आफूलाई थोरै शंका लागे पनि नतिजाले आफूलाई निकै खुशी लागेको बताइन् । साथै उनले आफूले आशा गरेभन्दा राम्रो नतिजा आएको भन्दै खुशी साटिन् । ‘सोचेभन्दा राम्रो नतिजा आयो । खुशी छु,’ करिश्माले खबरहबसँग भनिन्, ‘बी आउने अपेक्षा गरेकी थिएँ, ‘बी प्लस’ आयो, अब व्यवस्थापन पढ्छु ।’

यता एसईईको नतिजा प्रकाशन भएपछि करिश्मालाई बधाइ दिनेको ओइरो लागेको छ । आज एसईईको नजिता प्रकाशन हुने भएपछि उनलाई बिहानैदेखि तारन्तार फोन आइरहेको थियो ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ५ : ४८ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार