योगा तथा ध्यान गर्नुका फाइदै-फाइदा, तपाई पनि शुरु गर्ने कि ? « Khabarhub

योगा तथा ध्यान गर्नुका फाइदै-फाइदा, तपाई पनि शुरु गर्ने कि ?


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– योगा तथा ध्यान गर्नु मानव स्वास्थका लागि निकै लाभदायक मानिन्छ । बिहानको समयमा योग गरेर स्वास्थ्य रहन जो कोही चाहान्छ ।

तपाई‌ंको ध्यान तथा योगा गर्ने बानी छ भने दैनिकी सहज रुपमा बिताएको महशुस पक्कै गर्नुभएको होला । यदि ध्यान तथा योगा गर्ने बानी छैन भने आजैबाट सुरु गर्नुस् । किनकि, ध्यान तथा योगा गर्ने बानीले तपाईंको स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउने विभिन्न अनुसन्धानले देखाएका छन् ।

सबैलाई योग गर्ने बिधि र तरिका थाहा नहुँदा अर्को समस्या पनि आउन सक्छ । योग गर्ने सही तरिका र समयको बारेमा पनि जानकारी लिइराख्नु पर्छ ।  खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। आज हामी तपाईंलाई नियमित ध्यान तथा योगा गर्दा के के फाइदा पुग्छ त्यसबारे जानकारी दिनेछौं । यस्ता छन् फाइदा-

ध्यान तथा योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

सकारात्मक भावनाको विकास हुन्छ ।

मनको चञ्चलता कम हुन्छ, शान्त स्वभावको बनाउँछ ।

अनिद्राको समस्या छ भने सुधार हुन्छ ।

डर, चिन्ता तथा डिप्रेसनबाट मुक्त गराउँछ ।

कुलतबाट जोगिन सहयोग पुर्‍याउँछ ।

तनाव नियन्त्रण गर्छ ।

पारिवारिक सद्भाव बढ्छ ।

ध्यानले स्मरण शक्तिको समेत विकास हुन्छ ।

शारीरिक दुखाइबाट छुटाकारा पाइन्छ ।

ध्यानले दिमागको एकाग्र हुने क्षमताको पनि विकास गर्छ ।

रक्तचाप सन्तुलित भई मुटुरोगबाट बचाउँछ ।

अरुप्रति मानवीय भावनाको विकास हुन्छ ।

खतरनाक क्यान्सर रोगबाट जोगाउँछ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : ३४ बजे

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी