बेवकुफ भनेको निहुँमा विवाह भएको तीन मिनटमै डिभोर्स « Khabarhub

बेवकुफ भनेको निहुँमा विवाह भएको तीन मिनटमै डिभोर्स


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विवाह बन्धनमा बाँधिएको तीन मिनेटमै छोडपत्र भयो भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर, नपत्याई पनि सुखै छैन ।

हुन त यो घटना नेपालको भने होइन । सञ्चार माध्यमहरुमा जनाइएअनुसार कुवेतमा एक जोडी विवाह गरेको तीन मिनेटमै अलग भएका छन् ।

यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएकोसमेत बताइएको छ ।

समाचार साइट डेली मेलमा उल्लेख भएअनुसार अदालतमा भएको विवाहको सम्झौता पत्रमा हस्ताक्षर गरेर निक्लने बित्तिकै बेहुलीले डिभोर्स गरेकी थिईन ।

अदालतमा जाँदै गर्दा बाटोमा बेहुली चिप्लिएको र त्यही समयमा बेहुलाले ‘बेवकुफ’ भन्दै गाली गरेपछि बेहुलीले छोडपत्र गरेकी हुन् ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  २ : ३९ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको