यस्तो रेष्टुरेण्ट, जहाँ नाङ्गै खाना खाने गरिन्छ « Khabarhub

यस्तो रेष्टुरेण्ट, जहाँ नाङ्गै खाना खाने गरिन्छ


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मान्छेका सोख पनि अनेकौं हुन्छन् । त्यही सोख पूरा गर्न विभिन्न देशमा उनीहरुले आफू अनुकुलको व्यवसाय गर्दै आएका छन् ।

यहाँ हामीले लण्डनको एउटा रेष्टुरेण्टको चर्चा गरेका छौं । जहाँ ग्राहकहरुले नाङ्गै बसेर खाना खाने गर्छन् ।

लण्डनको केन्द्रमा रहेको अग्लो टावरहरुमध्येको एक ‘दि सेयर्ड’बाट केही गल्ली पार गरेपछि बुनयादी रेष्टुरेन्ट पुगिन्छ ।

यो रेष्टुरेन्ट लण्डनको पहिलो नाङ्गो रेष्टुरेन्ट हो । जहाँ ग्राहकले बाँसले बारिएको सानो कोठामा बाँसकै टेबुलमा नांगै साथीसँग बसेर अग्र्यानिक खाना खान पाउँछन् ।

यो रेष्टुरेण्ट बाहिरबाट हेर्दा खासै भव्य देखिँदैन, झ्यालहरु पुरै बन्द गरेर भित्र अँध्यारो पारिएको हुन्छ । तर, भित्र गएर हेर्दा मैनबत्तीको मधुरो उज्यालोमा युवायुवती नांगै खाना खाइरहेका हुन्छन् ।

त्यतिमात्रै होइन रेष्टुरेन्टका कर्मचारीले पनि नांगै भएर ग्राहकलाई सेवा दिइरहेका हुन्छन् ।

समाचारहरुमा जनाइएअनुसार, यो रेष्टुरेन्टमा एक सेट डिनरको एक सय यूरो तिर्नु पर्छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  २ : ५६ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा