जीवनमन्त्र कार्यक्रम अब युट्युबमा पनि « Khabarhub

जीवनमन्त्र कार्यक्रम अब युट्युबमा पनि


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सगरमाथा टेलिभिजनबाट दैनिक विहान ९:१५ बजे प्रसारण हुने ‘जीवनमन्त्र’ कार्यक्रम अब युट्युबबाट पनि हेर्न सकिने भएको छ ।

दर्शकको मागलाई सम्बोधन गर्दै कार्यक्रम जीवनमन्त्र युट्युबमा समेत राख्न थालिएको कार्यक्रम प्रस्तोता एस्ट्रो राजले बताए । जीवनमन्त्र कार्यक्रम युट्युबमा हेर्नका लागि तपाईंले Astro Raj channel सस्क्राइब गर्नुपर्नेछ ।

यस कार्यक्रममार्फत एस्ट्रो राजले विगत लामो समयदेखि मानिसको भुत, वर्तमान र भविष्यका बारेमा फलादेश गर्दै आएका छन् । लामो समयदेखि ज्योतिष शास्त्रको अध्ययन, अनुसन्धानमा लागेका एस्ट्रो राजले ज्योतिष सम्बन्धी विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय अवार्ड समेत जितिसकेका छन् ।

वेष्ट एष्टोलोजर एसिया अवार्ड समेत हात पारिसकेका उनले खबरहब डटकममा दैनिक ग्रहफल लेख्दै आएका छन् ।

यसैबीच, राजधानी बाहिरका आम दर्शक तथा शुभचिन्तकहरुसँगको प्रत्यक्ष साक्षात्कारका लागि यही साउन १७, १८ र १९ गते हेटौंडामा एस्ट्रो राजले तपाईहरुको ग्रह दशा फलादेश गर्ने कार्यक्रम तय गरेका छन् ।

त्यसैगरी साउन २१ र २२ गते सिन्धुलीमा यस्तै कार्यक्रम आयोजना गरिने उनले बताए । यसअघि पनि उनले बाँकेको नेपालगञ्ज, चितवन, कास्कीको पोखरा, रुपन्देही, नवलपरासी, झापा, इटहरी, विराटनगर, धरान, वीरगंज लगायतका जिल्लामा पुगेर त्यहाँका स्थानीयसँग प्रत्यक्षरुपमा ज्योतिसम्बन्धी अन्तरक्रिया गरेका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ५ : ५३ बजे

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,

चोरीका सामान र नगदसहित चारजना पक्राउ

काठमाडौं– प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई  पक्राउ गरेको

महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

मोरङ–  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’