अष्ट्रेलियाले अब इन्टरनेटको अल्गोरिदम नै नियमन गर्ने « Khabarhub

अष्ट्रेलियाले अब इन्टरनेटको अल्गोरिदम नै नियमन गर्ने


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अब अष्ट्रेलियाले फेसबुक, गुगल लगायतका प्राविधिक कम्पनीले प्रयोग गर्ने अल्गोरिदमलाई नियमन गर्ने भएको छ ।

यस्ता कम्पनीहरुले प्रयोगकर्तासमक्ष कस्तो किसिमका विज्ञापन पुर्‍याउँछन् भन्ने विषयमा जानकारी लिनका लागि अष्ट्रेलियाले अल्गोरिदम नियमन गर्न लागेको हो ।

अष्ट्रेलियाको प्रतिस्पर्धा तथा उपभोक्ता आयोगले विशेष शाखा स्थापना गरी इन्टरनेटको अल्गोरिदम नियमन गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अल्गोरिदमको माध्यमबाट कम्पनीहरुले निश्चित किसिमको प्रयोगकर्तासमक्ष निश्चित विज्ञापनको पहुँच पर्‍याउने गरेका छन् ।

यसबाट प्रयोगकर्तासमक्ष जाने डिजिटल विज्ञापनको नियमन हुने र ती कम्पनीहरुको पारदर्शीता स्पष्ट हुने अष्ट्रेलियानअधिकारीले जनाएका छन् ।

यसअघिका अध्ययनबाट गुगल लगायतका कम्पनीको अल्गोरिदमबाट आफ्नो विज्ञापनमात्र अधिकांश प्रयोगकर्तासमक्ष पुर्‍ याउने गरेको नतिजा सार्वजनिक भएको थियो । यसबाट डिजिटल विज्ञापनमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै आलोचना समेत हुँदै आएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ८ : ४६ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले