‘छ माया छपक्कै’ को फस्टलूक रिलिज « Khabarhub

‘छ माया छपक्कै’ को फस्टलूक रिलिज


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘छ माया छपक्कै’ को पहिलो फस्टलूक सार्वजनिक गरिएको छ । फिल्म युनिटले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा अभिनेता दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाललाई देख्न सकिन्छ । यस्तै केकी अधिकारीले घुम ओढेकी छिन् । पोस्टरमा केकीलाई तीनै जनाले हेरेको देखाइएको छ ।

रोहित अधिकारीको लगानी रहेको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । आमा सरस्वती भुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको संयुक्त प्रस्तुति रहेको यो फिल्म कमेडी जनरामा निर्माण भएको हो ।

दीपकराज गिरीले पटकथा तयार पारेको  फिल्मको कथामा केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरवीको संवाद छ । दशैँमा रिलिज गरिने भनिएको चलचित्रको रिलिज मिति भने अझै तोकिएको छैन ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ११ : ५७ बजे

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको