आयो टाइगर र ऋतिक स्टारर ‘वार’ को धमाकेदार ट्रेलर (भिडियो) « Khabarhub

आयो टाइगर र ऋतिक स्टारर ‘वार’ को धमाकेदार ट्रेलर (भिडियो)


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हिन्दी फिल्म ‘वार’ को ट्रेलर सार्वजनिक गरिएको छ । ऋतिक रोशन र टाइगर श्राफको द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ । फिल्म टिजर सार्वजनिक गरेदेखि नै चर्चामा थियो । अझै ट्रेलरले थप चर्चा चुलिने पक्का छ ।

ट्रेलरमा टाइगर श्राफ र ऋतिक रोशनका कैयन् एक्सन दृश्य देख्न सकिन्छ । फ्यानले ट्रेलरलाई हलिउडको फिल्मसँग तुलना गरेका छन् । ट्रेलरका अनुसार ऋतिकले यो फिल्ममा खलनायकको भूमिका निभाएका छन् ।

यो फिल्ममा वाणी कपूरको पनि शीर्ष भूमिका रहनेछ । सिद्धार्थ आनन्दले निर्देशन गरेको यो फिल्म २ अक्टोबरमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १२ : ३३ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन