विवाह हुने वित्तिकै तपाईंको श्रीमतीले तपाईं प्रति आत्मसमर्पण गर्छिन् « Khabarhub

विवाह हुने वित्तिकै तपाईंको श्रीमतीले तपाईं प्रति आत्मसमर्पण गर्छिन्


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विवाह मानिसको जीवन प्रक्रिया सञ्चालनको एउटा पाटो हो । नारी र पुरुष दुई व्यक्तिबीचको सामाजिक, धार्मिक अथवा कानूनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो । यसले कुनै दुई परिवारबीच नयाँ नाता सम्बन्ध स्थापनाको काम पनि गर्छ । यहाँ हामीले विवाहका सम्बन्धमा केही व्यक्तिहरुले राखेका मननयोग्य भनाईहरु उल्लेख गरेका छौं ।

-हरेक मानिसले आफ्नो आत्माको अमरतामा जस्तै गरी विवाहको अमरतामा पनि विश्वास गर्नु आवश्यक छ ।-बाल्ज्याक

-यो कुरा ख्याल राख्नुस कि तपाईंले आफ्नो कुलभन्दा उच्च कुलमा विवाह गर्नु भयो भने आफ्नो स्वतन्त्रता गुमाउनुहुन्छ ।-मसिन्जर

-पहिलो पटक विवाह गर्नु भनेको एकदमै पवित्र कार्य हो अनि दोस्रो पटक विवाह गर्नु मुर्खता र तेस्रो पटक विवाह गर्नु भनेको पागलपन हो ।-डच उखान

-विवाह सुखमय नहुनुको एकमात्र कारण भनेको युवतीहरुले पिंजडा बनाउन भन्दा जाल बुन्नमा आफ्नो समय खेर फाल्नु हो ।-स्विफ्ट

-जीवनमा जसरी पनि विवाह गर्नु, राम्री श्रीमती परिन् भने तपाईं सुखी हुनुहुन्छ तर खराव श्रीमती परिन् भने तपाईं दार्शनिक बन्नुहुन्छ ।-सुकरात

-ठाडो भाषामा भन्ने हो भने विवाह भनेको कानूनी बेस्वावृती हो ।-जर्ज बर्नाड शा

-दुई वटा भिन्दा भिन्दै जातिबीच्को विवाह सवैभन्दा उत्तम विवाह हो ।-पर्कर

-एउटा कुरा विचार गनुहोस् की बैबाहिक जीवनको पारस्परिक सन्तुष्टिभन्दा महान सुख संसारमै अरु छैन ।-एच जाइल्स

-विवाह हुने वित्तिकै तपाईंको श्रीमतीले तपाईंप्रति आत्मसमर्पण गर्छिन् ।-खप्तड स्वामी

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १२ : ३४ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर