पवन गिरीले ल्याए ‘मलाई एकछिन देऊ’ (भिडियो) « Khabarhub

पवन गिरीले ल्याए ‘मलाई एकछिन देऊ’ (भिडियो)


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आइडल सिजन २ को टप ६ मा पुगेका प्रतिस्पर्धी पवन गिरीको आवाजमा रहेको गीत ‘मलाई एकछिन देऊ’ सार्वजनिक भएको छ ।

वाइड लेन्समार्फत सार्वजनिक गरिएको गीतमा न्ह्युँ बज्राचार्यको संगीत सुन्न सकिन्छ । यो गीत गिरीको पहिलो गीत पनि हो । गीतमा दुर्गालाल श्रेष्ठका शब्द रहेका छन् ।

गीतको भिडियोको सम्पादन तथा निर्देशन लोकेश बज्राचार्यले गरेका हुन् भने नवराज आचार्यले लगानी गरेका हुन् ।

गीतमा कविता नेपाली र पवनको अभिनय देख्न सकिन्छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  २ : ३४ बजे

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू

पातिहाल्नेमा हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ – भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर