पतिसँग छुटेपछि जनावर आफ्ना बनाइन् माइलीले « Khabarhub

पतिसँग छुटेपछि जनावर आफ्ना बनाइन् माइलीले


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – गायिका माइली साइरसले आफ्ना पति लियाम हेम्सवर्थलाई डिभोर्स दिइन् । डिभोर्स दिएपछि पछिल्लो समय उनी एक्लिएकी छिन् ।

केही विदेशी मिडियाले माइली आजभोलि घरपालुवा जनावरसँग नजिकिएको बताएका छन् । मिरर डट को डट युकेका अनुसार ‘पार्टी इन द युएस’ की गायिकाले पछिल्लो वर्ष क्यालिफोर्नियाको जंगलमा आगो लाग्दा घरमा पालेका १६ जनावरलाई मेम्सवर्थले बचाएपछि उनको तारिफ गरेकी थिइन् ।

हेम्सवर्थ र साइसरका घरमा ७ वटा कुकुर, २ घोडा, २ साना घोडा, ३ बिरालो र २ वटा सुँगुर थिए । खबरका अनुसार डिभोर्सपछि माइलीले ती जनावर आफूसँग राख्नेछिन् ।

समाचारका अनुसार पूर्वपति हेम्सवर्थ ती जनावरका लागि कोर्टमा मुद्दा लड्न चाहन्थे । उनले क्यालिफोर्नियाको कानूनअनुसार यसो गर्न सक्ने अवसर थियो। पछि उनलाई महसूस भयो कि, यो कुनै प्रतियोगिता हैन । त्यसैले पनि साइरसले ती जनावर आफ्नै घरमा राखिन् ।

हेम्सवर्थले लगभग एक दशकसम्म डेटिङ गरेर माइलीसँग बिहे गरेका थिए । तर ८ महिनापछि यी दुईले डिभोर्स गरेका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ५ : ०४ बजे

टोली लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली  शेरबहादुर देउवालाई

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल