राशी खन्नाको सुन्दरता (तस्वीरहरु) « Khabarhub

राशी खन्नाको सुन्दरता (तस्वीरहरु)


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय अभिनेत्री राशी खन्ना तेलुगु फिल्म उद्योगमा अझ बढी लोकप्रिय नाम हो । उनले कैयन् फिल्ममा अभिनय गरिसकेकी छिन् । तन्ना कलाकार मात्र नभएर गायिका पनि हुन् । सुन्दरताका कारण लाखौँ फ्यान‌ले उनलाई पछ्याउँछन् ।

हिन्दी फिल्म ‘मद्रास क्याफे’ बाट बलिउडमा डेब्यु गरेकी राशीले हिन्दीसहित तेलुगु, मलयालम र तमिल फिल्ममा पनि अभिनय गरिसकेकी छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्छिन् ।

उनलाई इन्स्टाग्राममा साढे ३० लाखभन्दा बढीले फलो गरेका छन् । हेरौँ सामाजिक सञ्जालमा राशीले शेयर गर्ने यी तस्वीरहरू:

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ५ : ४२ बजे

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू

पातिहाल्नेमा हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ – भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क