सुशील गर्तौलाले ल्याए ‘पहिलो यो माया’ (भिडियो) « Khabarhub

सुशील गर्तौलाले ल्याए ‘पहिलो यो माया’ (भिडियो)


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – द भ्वाइस अफ नेपालमा सहभागी भई चर्चामा आएका सुशील गर्तौलाको आवाजमा रहेको गीत ‘पहिलो यो माया’ सार्वजनिक भएको छ । यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

संगीत तथा शब्द धनबहादुर गोपाली रहेको यो गीत सुशीलको पहिलो गीत हो । द भ्याइस अफ नेपालमा सहभागी भएपछि उनको चर्चा चुलिएको थियो ।

शेखर सुवेदी र समीक्षा पोखरेलले गीतको भिडियोमा अभिनय गरेका छन् भने कोरियोग्राफी सन्तोष राजबाहकले गरेका छन् ।

यस्तै भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र प्रकाश धितालको निर्देशन छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ५ : ५७ बजे

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू

पातिहाल्नेमा हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ – भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क