बीएनए सेमिफाइनलमा « Khabarhub

बीएनए सेमिफाइनलमा


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीएनए प्रथम इबिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । बीएनएसंगै लालीगुराँस र एन्जल्स हर्ट पनि सेमिफाइनलमा पुगे ।

बीएनएले गोल्डेनपिकलाई २२–१४ ले पराजित ग¥यो । बीएनएको जितमा सन्देश खड्काले १५ अंक योगदान गरे । रोशन घलेको १५ अंक सहयोगमा लालीगुराँसले ग्रिनल्यान्डलाई ३२–२१ ले हरायो । एन्जल्स हर्टले स्किब्सको चुनौती २५–१० ले समाप्त पा¥यो ।

एन्जल्स हर्टका शेखर मगरले १३ स्कोर गरे । सेमिफाइनलमा बीएनएको भेट आयोजक इबिए ‘ए’ संग हुनेछ भने लालीगुराँसले एन्जल्स हर्टको सामना गर्नेछ ।

गल्र्सको थ्री बाइ थ्रीमा ग्रिल्यान्ड ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ८–३ तथा भ्याली पब्लिकले भद्रकालीलाई १५–८ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ५ : १० बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति