उपनिर्वाचनको तयारी गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै « Khabarhub

उपनिर्वाचनको तयारी गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (शुक्रबार) बस्दैछ ।

बैठकमा भर्खरै सम्पन्न पार्टीको दोस्रो जागरण सभाको समापन तथा जागरणा भएमा भएका काम तथा कमजोरीका बारेमा समीक्षा हुनेछ ।

त्यस्तै बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीका विषयमा पनि छलफल गर्ने तयारी रहेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
त्यस्तै बैठकमा नेपाल लोकतान्त्रिक फोरमसित समायोजन प्रक्रियाबारेमा पनि छलफल हुने शर्माले बताए ।

आजको बैठकमा भ्रातृ सङ्गठनको विधान संशोधन र महाधिवेशनको कार्यविधिका बारेमा पनि कुराकानी हुने गरी कार्यतालिका बनाइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ७ : ०१ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ