यसरी सजिलै छोड्न सकिन्छ रक्सी « Khabarhub

यसरी सजिलै छोड्न सकिन्छ रक्सी


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाई जाँड, रक्सी, वियर, वाइन आदि सेवन गर्नुहुन्छ ? मदिरा सेवन गर्ने बानीका कारण तपाई आफै चिन्तित हुनुहुन्छ । मदिराको कुलतमा लागेर तपाई यसबाट छुटकारा पाउन चाहनुहुन्छ ?

यदी चाहनुहुन्छ भने हामी तपाईलाई मदिराको कुलतबाट कसरी टाढा रहने भन्नेबारे जानकारी दिँदै छौं ।

तपाईलाई थाह छ वा छैन मदिरा सेवन गर्दा स्वस्थ्यमा विभिन्न किसिमको रोगहरु निम्तिन्छ ।

मदिरा सेवन गर्दा दुर्घटनामा पर्ने, चोटपटक लाग्ने समस्या निम्तिन सक्छ । यतिमात्रै होइन मदिरा सेवन गर्दा क्यान्सर, उच्च रक्तचाप, मुटु तथा रक्तनलिसम्बन्धि रोग, मानसिक रोग, कलेजोसम्बन्धी रोग लाग्न सक्छ । त्यसैले मदिरा सेवन गर्नुहुँदैन । त्यसैले रक्सी सेवन नगर्न चाहनुहुन्छ भने यसका सहज उपाय छन् ।

मदिराको कुलत छाड्न यस्तो गर्नुस्

– साथीभाइको दबाबमा नपर्ने,

– अरुको लहैहलैमा मदिरा नखाने,

– मदिरा सेवनका दीर्घकालिन असरहरुबारे सोच्ने,

–मदिरा सेवन गर्न बस्दा परिवार, छोराछोरी र मदिराका हानी बारे स्मरण गर्ने

–सकेसम्म आफूले मदिरा सेवन गर्ने स्थान तिर नजाने

–मदिरा सेवन गर्ने साथी समूहसँगको सम्बन्धबाट टाँढा रहेन

राति अवेरसम्म बाहिर नबस्ने र बस्नै पर्ने अवस्थामा पनि रक्सी खानेहरुसँग भन्दा नखानेहरुसँग समय काट्ने

– असरबारे जानकारी हुँदा हुँदै छोड्न चाहेर पनि छोड्न नसकेमा चिकित्सकसँग परार्मश लिने ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ११ : ४७ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका