यसरी सजिलै छोड्न सकिन्छ रक्सी « Khabarhub

यसरी सजिलै छोड्न सकिन्छ रक्सी


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाई जाँड, रक्सी, वियर, वाइन आदि सेवन गर्नुहुन्छ ? मदिरा सेवन गर्ने बानीका कारण तपाई आफै चिन्तित हुनुहुन्छ । मदिराको कुलतमा लागेर तपाई यसबाट छुटकारा पाउन चाहनुहुन्छ ?

यदी चाहनुहुन्छ भने हामी तपाईलाई मदिराको कुलतबाट कसरी टाढा रहने भन्नेबारे जानकारी दिँदै छौं ।

तपाईलाई थाह छ वा छैन मदिरा सेवन गर्दा स्वस्थ्यमा विभिन्न किसिमको रोगहरु निम्तिन्छ ।

मदिरा सेवन गर्दा दुर्घटनामा पर्ने, चोटपटक लाग्ने समस्या निम्तिन सक्छ । यतिमात्रै होइन मदिरा सेवन गर्दा क्यान्सर, उच्च रक्तचाप, मुटु तथा रक्तनलिसम्बन्धि रोग, मानसिक रोग, कलेजोसम्बन्धी रोग लाग्न सक्छ । त्यसैले मदिरा सेवन गर्नुहुँदैन । त्यसैले रक्सी सेवन नगर्न चाहनुहुन्छ भने यसका सहज उपाय छन् ।

मदिराको कुलत छाड्न यस्तो गर्नुस्

– साथीभाइको दबाबमा नपर्ने,

– अरुको लहैहलैमा मदिरा नखाने,

– मदिरा सेवनका दीर्घकालिन असरहरुबारे सोच्ने,

–मदिरा सेवन गर्न बस्दा परिवार, छोराछोरी र मदिराका हानी बारे स्मरण गर्ने

–सकेसम्म आफूले मदिरा सेवन गर्ने स्थान तिर नजाने

–मदिरा सेवन गर्ने साथी समूहसँगको सम्बन्धबाट टाँढा रहेन

राति अवेरसम्म बाहिर नबस्ने र बस्नै पर्ने अवस्थामा पनि रक्सी खानेहरुसँग भन्दा नखानेहरुसँग समय काट्ने

– असरबारे जानकारी हुँदा हुँदै छोड्न चाहेर पनि छोड्न नसकेमा चिकित्सकसँग परार्मश लिने ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ११ : ४७ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको