सरकारले तोकेभन्दा १० लाख बढी असुल्दै गण्डकी मेडिकल कलेज « Khabarhub

सरकारले तोकेभन्दा १० लाख बढी असुल्दै गण्डकी मेडिकल कलेज


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पोखराको गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क असुल्ने गरेको कान्तिपुर दैनिकमा खबर छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको कलेजले अबैध रुपमा एउटै विद्यार्थीसँग लाखौ रुपैयाँ लिएको प्रमाण भेटिएको छ ।

भारत र पाकिस्तान तनाव तीव्र शीर्षकको समाचारमा पाकिस्तानी शिविरमा हवाई आक्रमण गरी ३ सय विद्रोही मारेको भारतीय पक्षको दाबी छ । भारतको मनगढन्ते भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसको पाकिस्तानले उचित समयमा जवाफ दिने बताएका छन् ।

त्यस्तै अमेरिकाले आफ्नो देशको लगानी नीतिबारे गलत प्रचार गरेको भन्दै चीनले आपत्ति जनाएको, नख्खुस्थित एनसेल कम्पनी अगाडि गरिएको विस्फोट घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता सूर्य भुजेललाई पक्राउ गरेको खबर मुख्य रुपमा छापिएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ६ : १७ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको