आईसीसी महिला विश्वकप छनोट– नेपालद्वारा कुवेतसामू ११७ रनको लक्ष्य प्रस्तुत « Khabarhub

आईसीसी महिला विश्वकप छनोट– नेपालद्वारा कुवेतसामू ११७ रनको लक्ष्य प्रस्तुत


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला ट्वान्टी–२० विश्वक क्रिकेटको एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतसामू १ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

थाइल्याण्डको बैंकस्थित एसियन ईन्सटिच्यूट अफ टेक्नोलोजीको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले कुवेतलाई १ सय १७ रनको लक्ष्य दिएको हो ।

नेपाले २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय १६ रनको योगफल बनायो ।

नेपालका लागि विन्दु रावलले अविजीत रहँदै सर्वाधिक २८ रन बनाइन भने कप्तान रुबिना क्षेत्रीले २२ रन बनाइन् ।

यस्तै, नेरी थापाले १८, काजल श्रेष्ठले १८ रन बनाउँदा इन्दु बर्मा र रोमा थापाले समान ७–७ रन बनाइन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १० : २३ बजे

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि