आईसीसी महिला विश्वकप छनोट– नेपालद्वारा कुवेतसामू ११७ रनको लक्ष्य प्रस्तुत | Khabarhub Khabarhub

आईसीसी महिला विश्वकप छनोट– नेपालद्वारा कुवेतसामू ११७ रनको लक्ष्य प्रस्तुत


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला ट्वान्टी–२० विश्वक क्रिकेटको एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतसामू १ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

थाइल्याण्डको बैंकस्थित एसियन ईन्सटिच्यूट अफ टेक्नोलोजीको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले कुवेतलाई १ सय १७ रनको लक्ष्य दिएको हो ।

नेपाले २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय १६ रनको योगफल बनायो ।

नेपालका लागि विन्दु रावलले अविजीत रहँदै सर्वाधिक २८ रन बनाइन भने कप्तान रुबिना क्षेत्रीले २२ रन बनाइन् ।

यस्तै, नेरी थापाले १८, काजल श्रेष्ठले १८ रन बनाउँदा इन्दु बर्मा र रोमा थापाले समान ७–७ रन बनाइन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १० : २३ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता