‘पाकिस्तान हमलाबारे भारतमा ७ जनालाई मात्र थाहा थियो’ « Khabarhub

‘पाकिस्तान हमलाबारे भारतमा ७ जनालाई मात्र थाहा थियो’


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बालाकोटमा चरमपन्थी संगठन जैश–ए–मोहम्मदको तालिम केन्द्रमा मंगलबार भारतीय वायुसेनाले गर्ने हमलाबारे सात जनालाई मात्र जानकारी भएको समाचार प्रकाशन भएका छन् ।

भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख गरे अनुसार मंगलबार विहान तीन बजेर ४० मिनेटदेखि लिएर तीन बजेर ५३ मिनेटसम्म भएको हमलामा मिराज लडाकू विमानको प्रयोग गरिएको थियो ।

भारत प्रशासित कश्मी।को पुलवामा १४ फेब्रुअरीमा सीआरपीएफमा भएको आत्मघाती हमलापछि भारतले कारवाही गर्ने अनुमान गरिएको थियो ।

भारतको गुप्तचर संस्था ‘र’लाई चरमपन्थीको क्याम्पा चिह्नलाई जिम्मेवारी दिइएको थियो । र ले चरमपन्थीको ६ क्याम्पबारे जानकारी दिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले १८ फेब्रुअरीमा हवाई हमलाको स्वीकृति दिएका थिए ।

भारतीय जासूसी संस्थाका अनुसार यस हमलाको समयको जानकारी सात जनालाई मात्र थियो । जसमा प्रधानमन्त्री मोदीका अलावा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, तीन सेनाका प्रमुख तथा इन्टेलिजेन्स व्यूरो तथा र का प्रमुख थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १२ : २२ बजे

शान्ति बोर्डको प्रस्तावले ईयू–अमेरिका सम्बन्धमा तनाव

ब्रसेल्स- युरोपेली सङ्घ (ईयू) ले अमेरिकाले प्रस्ताव गरेको ‘बोर्ड अफ

निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष

कांग्रेसका बैठक : सभापति गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्भावना

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक पार्टी कार्यालय सानेपामा

ताकाइचीद्वारा संसद् विघटन, जापानमा मध्यावधि चुनाव

एजेन्सी– जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन

हनुमानढोका दरबारमा वसन्त श्रवण (तस्बिरहरू)

काठमाडौं– माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी