गृह सचिवले भने–पाथिभराको उत्तरपट्टि हेलिकोप्टर दुर्घटनामा परेको हो (भिडियोसहित) « Khabarhub

गृह सचिवले भने–पाथिभराको उत्तरपट्टि हेलिकोप्टर दुर्घटनामा परेको हो (भिडियोसहित)


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संस्कृति पर्यटन र नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टिक हेलिकोप्टर दुर्घटनामा परेको छ ।

‘पाथिभराको उत्तर पट्टी हेलिकोप्टर दुर्घटनामा परेको हो’ गृह सचिव प्रेम कुमार राइले भने,‘के भयो भन्ने थाहा भएको छैन त्यसमा मन्त्री रविन्द्र अधिकारी हेलिकप्टरका मालिक आङछिरिङ शेर्पा र युवराज दाहाल भन्ने आएको छ अरु को नाम थाहा भएको छैन ।’ हेलिकोप्टर खोजीका लागि मुभ भएको सचिव राइले जानकारी दिए ।

मन्त्री अधिकारी पाथिभरा क्षेत्रको समग्र विकासका विषयमा छलफलमा आयोजित कार्यक्रममा सहभागी हुन गएका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  २ : ३७ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका