सेनाले चलाउने आधुनिक हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ « Khabarhub

सेनाले चलाउने आधुनिक हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–  नेपाली सेनाले प्रयोग गर्ने एम–१६ राइफल र एलएमजी (लाईट मेसिन गन) सहित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका एकजना कार्यकर्ता पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले एक थान एम–१६ र एलएमजीसहित मोरङको केराबारी गाउँपालिका–१० का ४२ वर्षीय देवकुमार लिम्बु (संगीत)लाई पक्राउ गरेको हो ।

लिम्बु विप्लव नेतृत्वको नेकपाका पूर्वी ब्यूरो सदस्य रहेको बुझिएको छ ।

प्रहरीले लिम्बुको साथबाट एम–१६ एक थान तथा त्यसमा प्रयोग हुने म्यागेजिन एक थान र एलएमजी १ थान तथा एलएमजीलाई माउन्ट गरेर प्रयोग गर्ने वाइपड १ थान बरामद गरेको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ८ : ०० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित