ट्रम्पका पूर्व अधिवक्ता कोहेनले दिए कङ्ग्रेसमा बयान « Khabarhub

ट्रम्पका पूर्व अधिवक्ता कोहेनले दिए कङ्ग्रेसमा बयान


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व अधिवक्ता माइकल कोहेनले ट्रम्पविरुद्ध कङ्ग्रेसमा बयान दिएका छन्।

माइकल कोहेनले कङ्ग्रेस समक्ष बयान दिनुअघि अमेरिकी सञ्चारमाध्यमले पाएको सूचना अनुसार कोहेनले ट्रम्पका पूर्व साझेदार रोजर स्टोनले डेमोक्रयाटिक पार्टीकी तत्कालिन राष्ट्रपतीय उम्मेद्वार हिलारी क्लिन्टनसम्बन्धी विवादित सूचना विकिलिक्सिसँग चुहाएको बयान दिने जनाइएको छ । बयानमा कोहेनले ट्रम्पलाई रंगभेदी, ठग तथा झुठो व्यक्तीको संज्ञा दिने समेत बताइएको छ ।

त्यसबाहेक कोहेनले ट्रम्पले आफ्नो राष्ट्रपतीय अभियानका क्रममा रुसको राजधानी मस्कोमा रियल स्टेटको व्यापारिक वार्तामा सक्रिय रहेको बताउनेछन् । कोहेनले ट्रम्पसँग नाम जोडिएकी वयस्क चलचित्रकी अभिनेतृ पोर्नस्टार स्ट्रोमी डेनियल्सलाई आफैँले व्यक्तिगत रुपमै १ लाख ३० हजार डलर दिएको बताउनेछन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ९ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको