चीनद्वारा नेपाली सामानको निर्यातमा रोक « Khabarhub

चीनद्वारा नेपाली सामानको निर्यातमा रोक


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : चीनको रसुवागढी–केरुङ नाकामा रहेको चीनियाँ भन्सार विभागले नेपाली खाद्य सामानको निर्यातमा रोक लगाएको छ ।

उक्त विभागले विस्कुट, चाउचाउ, पिठो लगायतको खाद्य सामाग्री अगस्टदेखि रोक लगाएको हो ।

चीनको प्रशासनले ती खाद्य सामाग्रीमा लेबल तथा अन्य विवरण चीनियाँ भाषामा हुनु पर्ने भन्दै ती सामग्रीको निर्यातमा रोक लगाएको हो ।

यसअघि नेपालले चिनियाँ भाषामा लेवल लगाउँदा नबुझेको भन्दै चीनबाट नेपाल भित्रने सामाग्रीमा रोक लगाएको थियो ।
त्यसको प्रतिउत्तरमा चीनले पनि नेपाली सामान निर्यात रोकेको हो ।

चिनियाँको उक्त कार्य नेपाली अधिकारीको निर्णयको बदलाको रुपमा लिइएकोे छ । रसुवागढीका भन्सार प्रमुख पुण्य किरण खड्काले नेपाली सामाग्रीमा लेबल तथा अन्य विवरण नेपाली भाषाका साथसाथै अग्रेजीमा पनि उल्लेख हुने गरेको बताए ।

तर, चीनबाट आयात हुने सामाग्रीमा भने चिनियाँ भाषा मात्र राखिने हुँदा समस्या उत्पन्न हुने गरेको उनले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : ५५ बजे

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।