‘बल्छी धुर्बे’ नामक फिल्म बन्ने « Khabarhub

‘बल्छी धुर्बे’ नामक फिल्म बन्ने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘बल्छी धुर्बे’ नामक फिल्म बन्ने भएको छ । हास्यश्रृङ्खला ‘मेरी बास्सै’ मा मरिचमान श्रेष्ठले ‘बल्छी धुर्बे’ को चरित्र निर्वाह गर्ने कारणले यो नाम चर्चित छ ।

लुम्बिनी मुभी मेकरले निर्माण गर्न लागेको यो फिल्मको राजधानीमा शुभमुहूर्त पनि गरिएको छ ।

निर्माण टिमका अनुसार फिल्ममा आश्मा तिवारी, प्रेरण बोहरा, दीपक घिमिरे, अर्चना सुवेदी, सुरेन्द्र बराल लगायतका कलाकारले अभिनय गर्नेछन् ।

फिल्मलाई केदार मल्लले निर्देशन गर्नेछन् भने दिलिप कहरले खिच्नेछन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १२ : ३१ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै