पर्पल ‘बिकिनी’मा अदिति, फ्यानले लेखे – तिमी साँच्चिकै अप्सरा हौ « Khabarhub

पर्पल ‘बिकिनी’मा अदिति, फ्यानले लेखे – तिमी साँच्चिकै अप्सरा हौ


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अनमोल केसीसँग फिल्म ‘कृ’ मा अभिनय गरेकी अभिनेत्री अदिति बुढाथोकी यतिबेला बैंककमा छिन् । उनी घुमघामका लागि त्यहाँ पुगेकी हुन् ।

मुम्बईमा रहँदै आएकी यी अभिनेत्रीले ‘कृ’ पछि अन्य फिल्ममा अवसर पाएकी छैनिन् । तर, उनले आफ्नो ग्ल्यामर अवतारका कारण दर्शकको ध्यान भने खिचिरहन्छिन् ।

पछिल्लो समय अभिनेत्री अदितिलाई भारतीय र्‍यापर अलिप मोरानीसँग प्रेममा रहेको पनि चर्चा चल्ने गर्छन् । अदितिले मोरानीसँगको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा अपलोड गरेकी थिइन् ।

फाटफुट हिन्दी म्युजिक भिडियोमा समेत काम गरेकी अदितिले आफ्नो इन्स्टामा एक तस्वीर अपलोड गरेकी छिन् । तस्वीरमा उनलाई बैजनी रंगको बिकिनी अवतारमा देख्न सकिन्छ । यो तस्वीर अद्वित वैद्यले खिचेका हुन् ।

उक्त तस्वीर सामाजिक सञ्जाल प्रयोगकर्ताले मन परेको प्रतिक्रिया दिएका छन् । एक प्रयोगकर्ताले हिन्दीमा लेखेका छन्, ‘हट छौ तिमी ।’

नेपाल र भारतमा समेत फ्यान कमाएकी अदिति बलिउड छिर्ने कसरतमा छिन् । तर, उनी सफल भएकी छैनिन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंको सुन्दरताका लागि कुनै शब्द नै छैनन्, तपाईं साँच्चिकै अप्सरा हो ।’

त्यसो त अदिति सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । उनको सुन्दरताको फ्यानले खुबै तारिफ गर्ने गर्छन् । हेर्नुस् अदितिका अन्य केही तस्वीर:

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : ०८ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा

ओलीविरूद्ध उभिएका एमाले काठमाडौं अध्यक्ष निरौलाले दिए राजीनामा

काठमाडौं– नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका