यस्तो बनेर आयो विराज र निकिताको ‘चरीले काफल’ गीत (भिडियो) « Khabarhub

यस्तो बनेर आयो विराज र निकिताको ‘चरीले काफल’ गीत (भिडियो)


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ २४ देखि प्रदर्शनमा आउने फिल्म ‘साङ्लो’ मा समावेश गीत ‘चरीले काफल टिप्यो’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीत युट्युबमार्फत बिहीवार सार्वजनिक गरिएको हो ।

लोकशैलीको गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत छ । यस्तै गीतमा शिवाकोटी र मिलन नेवारको स्वर सुन्न सकिन्छ । गीतको एरेन्ज राजन इशानले गरेका हुन् ।

भिडियोमा भने विराज भट्ट र निकिता चण्डकको अभिनय देख्न सकिन्छ । गीतमा कोरसका साथ विराज र निकिताले कम्मर मर्काएका छन् । यो फिल्म निकिताको डेब्यु फिल्म हो ।

‘साङ्लो’ मा शिवम् अधिकारीको कथा रहेको छ भने मानकृष्ण महर्जनले फिल्म छायांकन गरेका हुन् । यस्तै फिल्ममा विराज र निकिताको अलावा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारी, लय सङ्ग्रौला लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : २७ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै