२ इन्चार्जसहित विप्लव समूहका ४ पक्राउ « Khabarhub

२ इन्चार्जसहित विप्लव समूहका ४ पक्राउ


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- प्रतिबन्धित विप्लव नेतृत्वका दुई इन्चार्जसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेची-कोसी इन्चार्ज उमा भूजेल, मोरङ इन्चार्ज नरेश चौलागाइँ, मेची-कोसी ब्यूरो कार्यालय सचिव सुमन सिंह र क्षितिज पौडेल छन्।

सिंह र भूजेललाई शनिबार बिहान प्रहरीले सुनसरीको चक्रघट्टिबाट पक्राउ गरेको हो भने चौंलागाई र पौडेललाई शुक्रबार सोमबारे हाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विप्लव समूहकै पाँच जनाले भने आत्मसमर्पण गरेका छन्। उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  १ : ०४ बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा