मोदीले जम्मु कश्मीरबाट चुनावी अभियान शुरु गर्दै « Khabarhub

मोदीले जम्मु कश्मीरबाट चुनावी अभियान शुरु गर्दै


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारदेखि चुनावी अभियान शुरु गर्ने भएका छन् । उनले जम्मु कश्मीरबाट चुनावी प्रचार अभियान शुरु गर्न लागेका हुन् ।

प्रधानमन्त्री मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरु गर्ने र यसका लागि उनी जम्मु कश्मीर जाने कार्यक्रम रहेको सत्तारुढ भारतीय जनता पार्टी भाजपाका महासचिव राम माधवले जनाएका हुन् ।

प्रधानमन्त्री मोदीले आफ्नो चुनावी अभियान जम्मु काश्मिरबाट शुरु गर्नुले उनले त्यस ठाउँलाई दिएको महत्व पुष्टि हुने बताइएको छ । त्यहाँका केही क्षेत्रीय तथा स्थानीय राजनीतिक दलहरुले भने त्यहाँ हुने नगर र गाउँ पञ्चायतको निर्वाचन भने बहिस्कार गर्ने घोषणा गरेका छन् ।

सन् २०१४ मा भएको निर्वाचनमा जम्मु कश्मीरमा भाजपाले ६ मध्ये ३ सिट जितेको थियो । आगामी अप्रिल ११ बाट भारतमा शुरु हुने निर्वाचनका लागि राजनीतिक दलहरु चुनावलाई ध्यानमा राखेर ¥याली तथा प्रचार प्रसारका अभियानलाई तीब्र पार्दै लगेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ५ : ४४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार