पत्नीको उपचारका लागि अमेरिका गएका प्रचण्ड आज नेपाल फर्कँदै « Khabarhub

पत्नीको उपचारका लागि अमेरिका गएका प्रचण्ड आज नेपाल फर्कँदै


१४ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्‍नी सीता दाहालको उपचारका लागी अमेरिका गएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश आइपुग्ने भएका छन् । उनी बुधबार अमेरिकाबाट नेपाल प्रस्थान गरेका थिए ।

पार्किन्सन रोगबाट पीडित पत्‍नी दाहालको उपचारका लागि प्रचण्ड अमेरिकाको बाल्टिमोरस्थित जोन हप्किन्स अस्पताल गएका थिए। उनी बिहीबार (आज) अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । उनी आज दिउँसो ४ : १० बजे इत्तेहाद विमानबाट काठमाडौं अवतरण गर्ने नेकपाले जनाएकाे छ ।

अस्पतालले सीताले प्रयोग गरिरहेको औषधिमा थोरै परिवर्तन गरेर पठाएको पुत्री गंगाले बताएकी छिन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार  १ : ०९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको