विप्लव समूहका नेता वलीलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश « Khabarhub

विप्लव समूहका नेता वलीलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले विप्वल नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीसहित तीन दिन भित्र अदालतमा उपस्थित हुन सरकारका नाममा आदेश जारी गरेको छ ।

हेमन्तकी छोरी विपनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै विहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले यस्तो आदेश दिएको हो ।

आदेशमा वली र राम कार्कीसहितका बन्दीलाई उपस्थित गराउन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ४ : ३६ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल