विप्लव समूहका नेता वलीलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश | Khabarhub Khabarhub

विप्लव समूहका नेता वलीलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले विप्वल नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीसहित तीन दिन भित्र अदालतमा उपस्थित हुन सरकारका नाममा आदेश जारी गरेको छ ।

हेमन्तकी छोरी विपनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै विहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले यस्तो आदेश दिएको हो ।

आदेशमा वली र राम कार्कीसहितका बन्दीलाई उपस्थित गराउन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ४ : ३६ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’