प्रदेश नं २ मा परीक्षा स्थगित « Khabarhub

प्रदेश नं २ मा परीक्षा स्थगित


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाअन्तर्गत आजको अनिवार्य विज्ञान विषयको परीक्षा प्रदेश नम्बर २ मा स्थगित गरेको छ ।

यस विषयको प्रश्नपत्र परीक्षा आगाडि नै बाहिरिएकाले भन्दै बोर्डको आज बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले सूचना जारी गर्दै आज स्थगित भएको परीक्षा आगामी २२ गते सोही केन्द्रमा नै सञ्चालन हुने जनाएको छ । प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानविन हुने पनि बोर्डले जनाएको छ ।

देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ । बोर्डले सातै प्रदेशमा अनिवार्य विषयको फरकफरक प्रश्नपत्र बनाएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  १० : ०५ बजे

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले अनामनगर पुगेर गरे मतदान

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनामनगर पुगेर

कुलमानले गरे मतदान (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर

कमल थापाले गरे मतदान 

काठमाडौं– राप्रपा नेता तथा काठमाडौं -५ का उम्मेदवार कमल थापाले

झापा पुगेर कांग्रेस उपसभापति शर्माले गरे मतदान

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्

जनार्दन शर्माले मुसिकोट पुगेर गरे मतदान

काठमाडौं – गतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमपश्चिम पुगेर