मेस्सी नायक बन्दा बार्सिलोनाले जित्यो ला–लिगाको २६ औं उपाधि « Khabarhub

मेस्सी नायक बन्दा बार्सिलोनाले जित्यो ला–लिगाको २६ औं उपाधि


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस महारथी बार्सिलोनाले २६ औं स्पेनिस ला लिगाको उपाधि उचालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई पराजित गर्दै स्पेनको शीर्ष लिगको उपाधि उचालेको हो ।

लेभान्टेविरुद्ध दोस्रो हाफमा सब्स्टीच्युट भएका कप्तान लियोनल मेस्सीले गोल गर्दे उपाधि दिलाएका हुन् । उनले खेलको ६२ औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा ९ अंकले अघि रहेको बार्सिलोनाले २६ औं उपाधि हासिल गरीरहँदा कप्तान लियोनल मेस्सी नायक बने । आउँदो बुधबार च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा लिभरपुलसँग खेल्न लागेको बार्सिलोनाका कप्तान बेञ्चमा रहँदा पहिलो हाफसम्म बार्सिलोनाले गोल गर्न नसकेपछि उनी मैदान प्रवेश गरेका थिए ।

यो सिजनमा मेस्सीले ला लिगामा ३४ गोल गरेका छन् । योसँगै च्याम्पियन्स लिगमा लिभरपुलले बार्सिलोनालाई रोक्न पहिले कप्तान मेस्सीलाई रोक्नु पर्ने विश्लेषकहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १ : ०७ बजे

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी

उपराष्ट्रपति यादवबाट ‘ईद उल फित्र’ को शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा. पन्तलाई

वीरगञ्ज– २०८२ सालको ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा.