लण्डन म्याराथन– पुरुष र महिला तर्फको उपाधि केन्याली नागरिकले जिते « Khabarhub

लण्डन म्याराथन– पुरुष र महिला तर्फको उपाधि केन्याली नागरिकले जिते


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – लण्डन म्याराथनमा केन्याका धावक इल्युड किपचोगे प्रथम भएका छन् ।

लण्डन म्याराथनको ३९ औं संस्करणको प्रथम भएका उनले नयाँ किर्तिमानी बनाउनुका साथै तिव्र गतिमा दौडिन दोस्रो धावक बनेका छन् ।

यसअघि उनले गएको वर्ष बर्लिन म्याराथनमा पनि विश्व किर्तिमानी बनाएका थिए ।

लण्डन म्याराथनमा प्रथम भएका उनले ४२ किलोमिटरको दूरी २ घण्टा २ मिनेट ३८ सेकेन्डमा पुरा गरेका छन् ।

यस्तै, महिला तर्फको विजेता केन्याकै ब्रिगिड कोसगिइ बनिन् । प्रथम भएकी उनले कम उमेरमा लण्डन म्याराथन जित्ने महिलाको किर्तिमानी समेत बनाएकी छन् । कोसगिइ २५ वर्षे केन्याली नागरिक हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ५ : ३८ बजे

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले