४० लाख धरौटी बुझाउन नसकेपछि कलाकार प्रज्ञा जोशी जेल चलान « Khabarhub

४० लाख धरौटी बुझाउन नसकेपछि कलाकार प्रज्ञा जोशी जेल चलान


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठगी आरोपमा पक्राउ परेकी कलाकार तथा निमात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन । उनी ४० लाख धरौटी बुझाउँन नसकेपछि जेल चलान भएकी हुन् ।

जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोपमा प्रहरीले उनलाई इटहरीबाट पक्राउ गरेको थियो ।

सुबर्ण कुमारी श्रेष्ठले आफुलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा कलाकार जोशीलाई पक्राउ गरी काठमाण्डौ लगिएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखामा उनीविरुद्ध ठगीको उजुरी परेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : २७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा